प्रदेश सरकार
लुम्बिनी प्रदेश
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय
कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र

दाङ


slide1
फल आर्मी ओर्मको निरिक्षण
slide1
प्रदेश एक्स्पो २०७६
slide1
Chief

कार्यालय प्रमुख


सन्देश धिताल
Chief

सूचना अधिकारी


उमेश श्रेष्ठ

परिचय

दाङ्ग जिल्लाको कुल जनसंख्या मध्ये ६० प्रतिशत जनताको जीवनयापन कृषिमा आधारित रहेको छ । आर्थिक विकासको मेरुदण्ड कृषि नै भएकोले आधुनिक कृषि प्रविधिको प्रचार-प्रसार गरी परम्परागत कृषिमा आधारित खेती प्रणालीमा सुधार ल्याई निर्वाहमूखी खेती प्रणालीलाई व्यावसायिक कृषि प्रणालीमा रुपान्तरण गरी कृषकको जीवनस्तरमा सुधार ल्याउने तर्फ कार्यक्रम संचालन गर्नु यस कार्यालयको मुख्य जिम्मेवारी रहेको छ । यसै तथ्यलाई आत्मसात गरी जिल्लाकाे कृषि विकासले मुलुकको आर्थिक विकासमा पनि टेवा पु-याओस् भन्ने अभिप्रायले आ.. २०३३/२०३४ सालमा जिल्ला कृषि विकास कार्यालयको स्थापना सँगै देशमा संघीयता कार्यान्वयन पश्चात  नम्वर प्रदेश सरकार अन्तर्गत वि.. २०७५ साल भाद्र २६ गते  दाङ्ग र प्युठान जिल्ला कार्य क्षेत्र कायम गरी  कृषि ज्ञान केन्द्र, दाङ्गको स्थापना भएको हो । आ.व. २०७७/७८ देखि प्यूठान जिल्लामा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय स्थापना भए पश्चात यस कार्यालयको कार्यक्षेत्र दाङ्ग जिल्ला रहेको छ ।


Read More

ग्यालरी