प्रदेश सरकार
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

लुम्बिनी प्रदेश , लिवाङ, रोल्पा

slide1
Chief

कार्यालय प्रमुख


सुदाम भट्ट
Chief

सूचना अधिकारी


गिर वहादुर घर्तिमगर

परिचय

रोल्पा जिल्ला नेपालको एक पहाडी जिल्ला हो । यो प्रदेश नं. ५ अन्तरगत  पर्दछ । जिल्लाको पूर्वमा बाग्लुङ र प्यूठान जिल्ला, पश्चिममा सल्यान जिल्ला, उत्तरमा रुकुम जिल्ला र दक्षिणमा दाङ जिल्ला पर्दछ । यस जिल्लाको सदरमुकाम लिबाङमा रहेको छ । राजनीतिक तथा प्रशासनिक विभाजनको हिसाबले जिल्लालाई  संघीय  निर्वाचन क्षेत्र १ , प्रदेश निर्वाचन क्षेत्र २ , नगरपालिका १ र गाउँपालिका ९ वटा रहेको छ । २०६८ सालको राष्ट्रियजनगणना अनुसार जिल्लाको जनसंख्या २ लाख २४ हजार ५ सय ६ जना रहेको छ । जसमा १ लाख २१ हजार ४ सय ६ जना महिला र १ लाख ३ हजार १ सय जना पुरुष रहेका छन् । यस जिल्लामा मगर जातिहरुको बाहुल्यता रहेको छ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार जिल्लामा ४४ प्रतिशत मगर, ३३ प्रतिशत क्षेत्री, १५.२५ प्रतिशत दलित, २ प्रतिशत सन्यासी, १.०७ प्रतिशत व्राह्मण र ४.६८ प्रतिशत अन्य रहेका छन् ।



View All