प्रदेश सरकार
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

लुम्बिनी प्रदेश , दाङ्ग

slide1
slide1
slide1
Chief

कार्यालय प्रमुख


डा. वेद बहादुर के.सी.
Chief

सूचना अधिकारी


कृष्णकुमार न्यौपाने

परिचय

दाङ्ग र प्यूठान जिल्लाको कुल जनसंख्या मध्ये ६० प्रतिशत जनताको जीवनयापन कृषिमा आधारित रहेको छ । आर्थिक विकासको मेरुदण्ड कृषि नै भएकोले आधुनिक कृषि प्रविधिको प्रचार-प्रसार गरि परम्परागत कृषिमा आधारित  प्रणालीमा सुधार ल्याई निर्वाहमूखी कृषि  प्रणालीलाई व्यवसायिक कृषि प्रणालीमा रुपान्तरण गरी कृषकको जीवनस्तरमा सुधार ल्याउने तर्फ कार्यक्रम संचालन गर्नु यस कार्यालयको मुख्य जिम्मेवारी रहेको छ । यसै तथ्यलाई आत्मसात गरी जिल्लाकाे कृषि विकासले मूलुकको आर्थिक विकासमा पनि टेवा पु-याओस् भन्ने अभिप्रायले आ.व. २०३३/२०३४ सालमा जिल्ला पशु कार्यालयको स्थापनासँगै देशमा संघीयता कार्यान्वयन पश्चात  ५ नम्वर प्रदेश सरकार अन्तरगत वि.स. २०७५ साल भाद्र २६ गते  दाङ्ग र प्युठान जिल्ला कार्य क्षेत्र कायम गरी  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र , दाङ्गको स्थापना भएको हो ।


Read More