नेपाल सरकार
कृषि बिकास मन्त्रालय
कृषि विभाग
जिल्ला कृषि विकास कार्यालय, जुम्ला

HIGHLIGHTS : » तेस्रो खाद्य महोत्सव सम्पन्न   » जुम्लामै पहिलो पटक धान रोपाइ महोत्सव सम्पन्न   » धानको गाँज आउने बेलामा ध्यान दिन सके ब्लाष्ट रोग नियन्त्रण गर्न सकिने विज्ञहरुको सुझाव    » Agricultural Festival   » first agricultural conference  

About Us

नेपाल अधिराज्यको मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने कर्णाली अञ्चलको सदरमुकामको रुपमा रहेको जुम्ला जिल्ला भौगोलिक दृष्टिले दुर्गम मानिएपनि यो प्राकृतिक सौन्दर्यता र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । श्रावण भाद्र महिनामा देखिने यहाँको हरियाली र बगैंचामा लटरम्म फलेका स्याउले भारतको नैनिताल र कास्मिरलाई बिर्साइ दिन्छ । यहाँका किसानहरुको मूख्य आय भन्नु नै फलपूmल र तरकारी खेती हो । यसका साथै जडिबुटी ब्यापार पनि यहाँका मानिसहरुले बैकल्पिक आय आर्जनको माध्यमको रुपमा लिएका छन् । भौगोलिक तथा जैविक विविधताले भरिपूर्ण यस जिल्लामा विभिन्न किसिमका जडिबुटीहरु पाइन्छन् । पूर्वबाट पश्चिमतर्पm बगिरहेको तीला नदी नै सिंचाईको मुख्य श्रोतको रुपमा रहेको छ । यहाँ पाउने मुख्य जडिबुटीहरुमा गुच्ची च्याउ, सुमयो, भुत्ले, सिलाजित, यार्चागुम्बा, पाँच औंले नै हुन् । read more ...

Recent Notices


 

भरत प्रसाद कँडेल
बरिष्ठ कृषि विकास अधिकृत

 


 

बालक राम देवकोटा
योजना अधिकृत एव सूचना अधिकारी

 

View all Officers